नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य
काठमाडौं । नेपालले अमेरिकालाई २७२ रनको लक्ष्य दिएको छ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको तेस्रो खेलमा नेपालले अमेरिकालाई २७२ रनको लक्ष्य दिएको हो ।
शनिवार यूएईमा जारी खेलमा नेपालले टस हारेपछि पहिले ब्याटिङ थालेको थियो । ४९.५ ओभरको खेलमा अलआउट हुँदै विकेट २७१ रन बनाएको हो ।
प्रतिक्रिया
