भारत ‘ए’ विरुद्ध नेपालले पहिले बलिङ गर्ने

काठमाडौं । एसीसी राइजिङ स्टार्स अन्तरगत आफ्नो पहिलो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । कप्तान सन्दीप लामिछानेले टस जितेर भारत ‘ए’लाई ब्याटिङको निम्तो दिएका हुन् ।

भारतीय टिमको कप्तानी तिलक वर्माले गर्दैछन् । भारतको पनि प्रतियोगितामा यो पहिलो म्याच हो । भारतीय टिममा वैभव सुर्यवंशी, अभिषेक शर्मा, रिंकु सिंहजस्ता स्टार ब्याटरहरु छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर