नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य

काठमाडौं ।  नेपालले अमेरिकालाई २७२ रनको लक्ष्य दिएको छ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको तेस्रो खेलमा नेपालले अमेरिकालाई २७२ रनको लक्ष्य दिएको हो ।

शनिवार यूएईमा जारी खेलमा नेपालले टस हारेपछि पहिले ब्याटिङ थालेको थियो । ४९.५ ओभरको खेलमा अलआउट हुँदै विकेट २७१ रन बनाएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर