एनपीएलमा आज दुई खेल हुँदै

काठमाडौं ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछन् । पहिलो खेल पोखरा एभेन्जर्स र विराटनगर किङ्सबीच हुनेछ ।

त्यस्तै दोस्रो स्पर्धा काठमाडौँ गुर्खाज्  जनकपुर बोल्ट्सबीच हुनेछ । हालसम्म काठमाडौँले दुई खेल जितेको छ भने पाँच खेलमा स्पर्धा गरेको जनकपुर चार खेलमा विजयी भएको छ । पहिलो खेल ९:१५ र दोस्रो खेल १:१५ बजे हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर