कांग्रेस सभापतिमा गगन थापा ६५८४ मत ल्याएर विजयी

काठमाडौं ।  नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित भएका छन्। पार्टीको १५औं महाधिवेशनअन्तर्गत भएको चुनावमा प्रतिद्वन्द्वी श्यामकृष्ण खड्कीलाई पराजित गर्दै थापा सभापतिमा निर्वाचित भएका हुन्।

निर्वाचन समितिका अनुसार थापाले ६५८४ मत ल्याउँदा खड्गीले ३७५ मत प्राप्त गरेका छन्। कूल ७०१३ खसेको मतमध्ये ५४ मत बदर भएको समितिले जनाएको छ।

null


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर