प्रधानमन्त्री बालेनको नजरमा देश उँभो लागाउने यी दुई मन्त्री !
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो मन्त्रिपरिषद्का दुई सदस्यहरूसँग जहाजमा उभिएको तस्बिर सार्वजनिक गरेका छन् । प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँगै उभिएको तस्बिरमा देखिन्छ ।
केही बेरअघि उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेको यो तस्बिर भारत भ्रमणका क्रममा जहाजमा खिचिएको बताइएको छ । तस्बिरको क्याप्सनमा उनले लेखेका छन्, ‘देश उँभो लाउने टोली ! निक्कै मिहिनेती मान्छेहरू !’

प्रतिक्रिया
