अर्जेन्टिना र स्विट्जरल्यान्डबिच बराबर, खेल जारी
काठमाडौं । विश्वकपको अर्जेन्टिना र स्विट्जरल्यान्डबिच जारी खेलको ६७ औं मिनेटमा स्विट्जरल्यान्डका ११ नंम्बर जर्सीका डोबेले अर्जेन्टिनाविरुद्ध १ गोल गरेपछि खेल बराबरी पुगेको छ । बाँकी खेल जारी छ ।
प्रतिक्रिया
