इक्वेडरविरुद्ध मेक्सिकोको दुई गोलले अग्रता

काठमाडौं । विश्व कपअन्तर्गत अहिले बिहान (नेपाली समयानुसार) भइरहेको खेलमा मध्यान्तरअगाडि ३० मिनेट जाँदा मेक्सिकोले इक्वेडरविरुद्ध दुई गोलले अग्रता लिएको छ । सहआयोजक मेक्सिकोका खेलाडीको अगाडि इक्वेडरका खेलाडीले तालमेल मिलाइरहको जस्तो देखिँदैन् ।

मेक्सिको सिटी स्टेडियममा जारी खेलमा जुलियन क्विनोनेसको गोलमार्फत घरेलु टोलीले अग्रता लिएको हो । मेक्सिकोका लागि दोस्रो गोल आर. जेमेनिजले गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर