यी हुन् घन्टी पार्टीका निर्वाचित केन्द्रीय सदस्यहरू

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यमा ९९ जना निर्वाचित भएका छन् । खुलातर्फ ३२ सहित ९९ जना केन्द्रीय सदस्यमा निर्वाचित भएको रास्वपा निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनमा सबैभन्दा धेरै मत स्वर्णिम वाग्लेले पाएका छन्। उनले प्रवास र इलेक्ट्रोनिक गरी कुल २६५६ मत पाएका छन् । यस्तै उनीपछि सोविता गौतम, शिशिर खनाल र सागर ढकालले पाएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर