फिफाद्वारा एन्फा निलम्बित

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ । तेस्रो पक्षको हस्तक्षेपसँग जोडिएको घटनालाई कारण देखाउँदै फिफाले एन्फालाई निलम्बन गरेको हो ।

फिफाले फिफा विधानको धारा १४ को परिच्छेद १ (आई) र ३ बमोजिम, तेस्रो पक्ष (नेपाल सरकार) को हस्तक्षेपसँग सम्बन्धित फिफा विधानहरूको गम्भीर उल्लंघनका कारण एन्फालाई तत्काल लागू  हुने गरी निलम्बन गर्ने निर्णय गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर