कांग्रेस कार्यसम्पादन समितिको बैठक सोमबार बस्ने

काठमाडौं ।  नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार सोमबार दिउँसो १ः०० बजे केन्द्रीय कार्यालय, सानेपा ललितपुरमा बस्ने गरी बैठक बस्न लागेको हो ।

उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर