बचाउको उपाय खोज्दै गृहमन्त्री सुधन

काठमाडौं ।  गृहमन्त्री सुधन गुरुङ अहिले बढ्दो विवादका बीच पार्टी सभापति रवि लामिछानेसँग भेट गर्न बूढानीलकण्ठ पुगेका छन्। लघु बीमा कम्पनीमा लगानी गरेको विषय सार्वजनिक भएपछि उनी आलोचनामा परेका हुन्।

दीपक भट्ट समूहसँग जोडिएको उक्त कम्पनीमा गुरुङको संस्थापक सेयर रहेको खबर बाहिरिएपछि सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म उनको राजीनामाको माग उठ्न थालेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर