अन्डर लाइट्स टी– २० आई सिरिजको नेतृत्व दीपेन्द्रसिंह ऐरीले गर्ने
काठमाडौं । यूएईविरुद्ध हुने अन्डर लाइट्स टी– २० आई सिरिजको नेतृत्व दीपेन्द्रसिंह ऐरीले गर्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले ऐरीको नेतृत्वमा आज टोलीको घोषणा गरेको हो । सिरिज यही अप्रिल २० र २१ तारिखमा हुँदै छ ।
प्रतिक्रिया
