रास्वपामा बालेनपछि संसदीय दलको उपनेतामा गणेश पराजुली
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको उपनेतामा गणेश पराजुली चयन भएका छन्। आज बिहीबार बसेको रास्वपाको संसदीय दलको बैठकले उपनेतामा गणेश पराजुली चयन भएको रास्वपाका महामन्त्री तथा प्रमुख सचेतक कविन्द्र वुर्लाकोटीले जानकारी दिए।।
प्रतिक्रिया
