बालेन संविधानको धारा ७६ (१) अनुसार प्रधानमन्त्रीमा नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका नेता बालेन शाहलाई नेपालको संविधानको धारा ७६ (१) अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । रास्वपाले हिजो बिहीबार मात्रै शाहलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको थियो । शीतल निवासमा आज दिउँसो १२ः३४ बजे राष्ट्रपति पौडेलले शाहलाई प्रधानमन्त्रीको शपथ गराउने कार्यक्रम तय गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर