बालेन्द्रकाे ‘जय महाकाली’ सार्वजनिक

काठमाडौं । रास्वपाका संसदीय दलका नेता बालेन्द्र शाहकाे नयाँ गीत सार्वजनिक भएकाे छ । शाहले आज आफ्नाे युट्युव च्यानलबाट जय महाकाली गीत सार्वजनिक गर्नुभएकाे हाे ।

गीतमा उहाँकै शब्द, सङ्गीत र स्वर रहेकाे छ । यस्तै, गीतको भिडियोमा उहाँकाे चुनावी अभियानका भिडियोहरु देख्न सकिन्छ । गीतमा बिकेश मगरकाे सम्पादन रहेकाे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर