रुकुम पूर्वमा प्रचण्ड भारी मतले अगाडि
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड भारी मतले अगाडि देखिएका छन् । पहिलो प्रारम्भिक रुझानअनुसार उनी १४१५ मतका साथ अगाडि देखिएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी एमालेका लीलामणि गौतम ४३१ मतका साथ दोस्रो स्थानमा रहेका छन् । तेस्रो स्थानमा रहेकी काँग्रेसकी कुसुमदेवी थापाको ४१७ मत आएको छ ।
प्रतिक्रिया
