लोकेश बम १३ रन बनाएर आउट भए
काठमाडौं । आईसीसी टी २० विश्वकप अन्तर्गत नेपालले वेस्ट इन्डिजविरुद्ध लगातार विकेट गुमाएको छ। पाँचौ विकेटका रूपमा लोकेश बम समेत आउट भएका छन्। बमले १३ रन बनाएर आउट भएका हुन्।
अहिले गुलसन झा र उपकप्तान दीपेन्द्रसिंह ऐरी क्रिजमा छन्। नेपालको स्कोर १२ दशमलव २ ओभरमा ५ विकेट गुमाएर ५६ रन बनाएको छ। यसअघि नेपालले अहिले ७ ओभरमा ४ विकेट गुमाएर २७ रन जोडेको छ। यसअघि नेपालले ओपनर कुशल भुर्तेल, आसिफ सेख, कप्तान रोहित पौडेल गुमाइसकेको छ।
प्रतिक्रिया
