सन्दीपले दिलाए नेपाललाई तेस्रो विकेट

काठमाडौ ।  आइसिसी टी–२० विश्वकप अन्तर्गत जारी खेलमा फास्ट बलर नन्दन यादवले दाेस्राे विकेट दिलाएका छन् । उनले जस बटलरलाइ विकेटकिपर आशिफ शेखबाट क्याच गराएका हुन् ।

टस हारेर पहिले बलिङ गरिरहेको नेपालले तेस्रो विकेट लिएको छ । नेपालका लागि सन्दीप लामिछानेले तेस्रो सफलता दिलाएका हुन् । यस अघि शेर मल्ल र नन्दन यादबले पनि एक एक विकेट लिएका थिए । यो अवस्थामा इंग्ल्यान्डले ६.२ ओभरमा ३ विकेट गुमाएर ५८ रन बनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर