आजदेखि महिला टी-२० विश्वकप : नेपालले थाइल्यान्डसँग खेल्दै
काठमाडौं । आइसिसी महिला टी- २० विश्वकप ग्लोबल छनोट आजबाट सुरु हुँदैछ। घरेलु मैदानमा आयोजना हुने छनोट खेलमा पहिलो दिन चार खेल हुँदैछन्। पहिलो दिन घरेलु टोली नेपाल र थाइल्यान्ड प्रतिस्पर्धा हुनेछ। आइतबार यी दुई टोलीबिच खेल त्रिवि क्रिकेट मैदान बिहान ९ बजेबाट हुनेछ। प्रतियोगितामा आयोजक राष्ट्र नेपालसहित कूल १० टोलीले सहभागिता जनाउने छन्।
यो छनोटका शीर्ष चार टोलीले आगामी महिला टी- २० विश्वकप खेल्न पाउनेछन्।आइसिसी महिला टी- २० विश्वकप ग्लोबल छनोट आजबाट सुरु हुँदैछ। घरेलु मैदानमा आयोजना हुने छनोट खेलमा पहिलो दिन चार खेल हुँदैछन्। पहिलो दिन घरेलु टोली नेपाल र थाइल्यान्ड प्रतिस्पर्धा हुनेछ।
आइतबार यी दुई टोलीबिच खेल त्रिवि क्रिकेट मैदान बिहान ९ बजेबाट हुनेछ। प्रतियोगितामा आयोजक राष्ट्र नेपालसहित कूल १० टोलीले सहभागिता जनाउने छन्। यो छनोटका शीर्ष चार टोलीले आगामी महिला टी- २० विश्वकप खेल्न पाउनेछन्।
