ठाकुर संरक्षक र यादव अध्यक्ष रहने गरी जसपा र लोसपाबीच एकता

काठमाडौं । मधेश केन्द्रित  जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीबीच एकता भएको छ । उपेन्द्र यादव र महन्थ ठाकुरले १२ बुँदे समझदारीमा हस्ताक्षर गर्दै आज दुई पार्टीबीच औपचारिक एकता गरिएको हो ।

एकतामा भएको समझदारीअनुसार दुई शीर्ष नेता बीच कार्यविभाजनको समझादारी समेत गरिएको छ । जसअनुसार ठाकुर संरक्षक रहने र यादव अध्यक्ष रहने सहमति बनेको छ । एकीकरण सम्झौतासँगै ४३ सदस्यीय केन्द्रीय कमिटी पनि घोषणा गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर