भृकुटीमण्डपमा आफ्नो अवस्था बुझ्दै एमाले अध्यक्षका दावेदार ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं तेस्रो कार्यकालका लागि अध्यक्ष पदका प्रबल दावेदार केपी शर्मा ओली आफ्नो पार्टीको १३ औं महाधिवेशन चलिरहेको काठमाडौंको भृकुटीमण्डपमा गाडीबाट झर्नासाथ के छ हालचाल ? मेरो अवस्था के-कस्तो छ ? भनेर आज मंगलबार आफ्ना कार्यकर्तासँग सोधपूछ गर्दै । आखिर उम्मेदवार बनेपछि हार्ने /जित्ने चिन्ताले जसलाई पनि सताउँदो रहेछ । आफ्नो अवस्था सबल छ भन्ने आश्वासन सुन्ने उनको प्रमुख जिज्ञासा रहेको थियो ।विद्युतीय मेसिनमार्फत गरिने मतदान प्रक्रियामा विलम्बका कारण मतदान कार्य झै सुचारु हुन सकेको छैन ।
प्रतिक्रिया
