सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा प्रवेश

काठमाडौं । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिगको फाइनमा प्रवेश गरेको छ। आज भएको पहिलो क्वालिफायर खेलमा विराटनगर किंग्सलाई ७७ रनले पराजित गर्दे सुदूरपश्चिम फाइनलमा पुगेको हो ।

सुदूरपश्चिमले दिएको १५६ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगरले सबै विकेट गुमाएर जम्मा ७८ रन मात्र बनायो । अब इलिमिनेटर राउण्डको विजेतासँग विराटनगरले दोश्रो क्वालिफायर खेल खेल्नेछ । इलिमिनेटरमा काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स खेल्नेछन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर