विराटनगर लुम्बिनीसँग ५ विकेटले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको खेलमा लुम्बिनी लायन्स विजयी भएको छ। विराटनगर किंग्सलाई ५ विकेटले पराजित गर्दै लुम्बिनी विजयी भएको हो ।

विराटनगरले दिएको १४५ रनको लक्ष्य लुम्बिनीले १२ बल बाँकी छँदा नै भेट्टाएको हो । लुम्बिनीको जितमा ड्रार्शी शर्टले अर्धशतकीय पारी खेले । शर्टले ३८ बलमा ५१ रन जोडेका थिए । यो जितसँगै लुम्बिनीको प्ले अफतर्फको यात्रा कायम छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर