कर्णालीमाथि विराटनगरको रोमाञ्चक जित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको हिजो शुक्रबार भएको दोश्रो खेलमा विराटनगर किंग्स विजयी भएको छ। कर्णाली याक्सलाई १ बल बाँकी छँदा ३ विकेटले विराटनगरले रोमाञ्चक जित निकालेको हो । कर्णालीले दिएको १६१ रनको लक्ष्य विराटनगरले १ बल बाँकी रहँदा पुरा गरेको हो ।।
प्रतिक्रिया
