नेपाली पुरुष राष्ट्रिय फुटबल टिमको एक स्थान खस्कियो

काठमाडौं । फिफा वरीयतामा नेपाली पुरुष राष्ट्रिय फुटबल टिम एक स्थान खस्किएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार अद्यावधिक गरेको वरीयताअनुसार नेपाली टिम १७६औँ स्थानमा छ । यसअघि नेपाली टिम वरीयताको १७५औँ स्थानमा थियो ।
प्रतिक्रिया