रास्वपाले माग्यो राज्य व्यवस्था समिति सभापति खतिवडाको राजीनामा

रास्वपाले माग्यो राज्य व्यवस्था समिति सभापति खतिवडाको राजीनामा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कुलिङ पिरियडमा भएको गलत कार्यको जिम्मेवारी लिन राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई आग्रह गरेको छ ।
रास्वपाका प्रवक्ता मनिष झाले सामाजिक सञ्जालमार्फत सभापति खतिवडाको राजीनामा नै मागेका छन् ।
प्रतिक्रिया