रास्वपा र राप्रपा बैठकबाट बाहिरिने क्रम जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रतिनिधिसभा बैठकबाट बाहिरिएका छन् ।
आज आइतबार बसेको बैठकमा पनि भिजिट भिसा प्रकरणलाई लिएर उनीहरूले बैठक बहिष्कार गरेका हुन् । भिजिट भिसा प्रकरणमा नियमितरूपमा संसद्मा विरोध जनाउँदै आएका रास्वपा र राप्रपाका सांसद आफ्ना कुराहरू राखेर आज पनि बैठक कक्षबाट बाहिरिएका हुन् ।
प्रतिक्रिया