प्रतिनिधिसभामा रास्वपा र राप्रपाको विरोध जारी

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिसभा बैठक अवरोध जारी छ । आज शनिबार बसेको प्रतिनिधिसभाको बैठकमा उनीहरूले अवरोध गरेका हुन् । रास्वपा सांसदहरूले बेल घेराउ गर्दै विरोध प्रदर्शन गरे । भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समितिको गठनको माग गर्दै दुई पार्टीले बैठकमा विरोध जनाउँदै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर