पाकिस्तानका प्रधानमन्त्री शरीफ विश्वभर हास्यका पात्र बने !!

काठमाडौं ।  पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ यतिबेला हास्य र चर्चाको पात्रमा विश्वसमक्ष उभिएका छन् । शरी यसपटक अन्य कसैको कारण नभई आफूले लेखेको सन्देशमा प्रयुक्त भएको शब्दको हिज्जेका कारण हास्यको पात्र बनेका हुन् ।

शरीफले इरान इजरायल युद्धका सन्दर्भमा आफ्नो सामाजिक सञ्जाल एक्समा अंग्रेजी शब्दको हिज्जे “condemn” को सट्टा “condom” लेख्न पुग्दा उनी विश्वभर मीम्स र ट्रोल्स भएका छन् । यो पोस्ट केही समयमै भाइरल भयो र संसारभरि मीम्स र ट्रोलहरूको बाढी आयो।

उनको पोस्ट यसप्रकारको छ:-

PunjabKesari


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर