बालुवाटारमा सत्तारुढ दलका नेताहरूको बैठक

काठमाडौं ।  समसामयिक राजनीतिक घटनाक्रमलगायतका विषयमा छलफल गर्न सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । ।

प्रधानमन्त्रीनिवास बालुवाटरमा जारी बैठकमा यसै साता सदनमा पेश हुन लागेको आगामी आर्थिक बर्ष २०८२।०८३ बजेटको तयारी साथै समसामयिक राजनीतिक विषयहरुमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर