काठमाडौंमा राप्रपाको मोटरसाइकल र्याली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था पुनस्र्थापनाका लागि आज शुक्रबार गरेको छ । काठमाडौंको सुकेधारादेखि बल्खुुसम्म प्रदर्शन गरेको र्यालीमा राप्रपाका नेताहरूलगायत राप्रपा नेपालका अध्यक्ष कमल थापा र जन आन्दोलन समितिका संयोजक नवराज सुवेदी पनि सहभागी थिए ।
प्रतिक्रिया