कसैको बैसाखी नटेकेर चुनाब एक्लै लड्छाैं : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अब कसैको बैसाखी नटेक्ने बताएका छन् ।
दाङमा आज पत्रकारसँग कुरा गर्दै उनले अबकाे चुनाब एक्लै लड्ने बताएका हुन् । अरु दलसँग गठबन्धन गर्दा कार्यकर्ताबाट आलोचना भएको बताउँदै उनले त्यसको समीक्षा गरेर एक्लै चुनाव लड्ने निर्णय गरेको बताए ।
प्रतिक्रिया