मधेश सरकारबाट एमाले बाहिरियो

 

जनकपुर । नेकपा एमाले मधेश प्रदेश सरकारबाट बाहिरिएको छ ।
एमालेबाट सरकारमा सहभागी पाँच जना मन्त्रीहरुले सामूहिक राजीनामा खिएका थिए । एमालेका मन्त्रीहरुको राजनीनामा स्वीकृत भएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पाँच जना मन्त्रीको मंगलबार राजीनामा स्वीकृत गर्दै उनीहरूले सम्हाल्दै आएको जिम्मेवारी आफैंले सम्हाल्नेगरी प्रदेश प्रमुखलाई सिफारिश पठाएका छन् । मधेश प्रदेश सरकारमा एमालेका चार जना मन्त्री र एक जना राज्यमन्त्री नियुक्त भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर