सहिद स्मारक ए डिभिजन : आज दुई खेल हुँदै

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलको छैटौँ चरणअन्तर्गत मंगलबार दुई खेल हुँदैछन्।

लिगअन्तर्गत आज एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ। दुवै खेल दिउँसो २ बजे सुरु हुनेछन्।

च्यासल मैदानमा न्युरोड टिम एनआरटी र चर्च ब्वाइज युनाइटेडबीच प्रतिष्पर्धा हुनेछ। त्यस्तै, एन्फा कम्प्लेक्समा जावलाखेल युथ क्लब र रोयल ब्लु सातदोबाटो युथ क्लबबीच प्रतिष्पर्धा हुनेछ। एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर