मध्यान्तरसम्म मेक्सिको र चेकबीच गोलरहित बराबरीमा

काठमाडौं ।  विश्वकप फुटबलको समूह चरणको अन्तिम खेलमा सहआयोजक मेक्सिको र चेक गणतन्त्र भडिरहेका छन् । मध्यान्तरसम्मको खेल गोलरहित बराबरीमा सकिएको छ ।

मेक्सिकोले ५४ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेको भए पनि गोल भने गर्न सकेको छैन । मेक्सिकोले गोलका लागि एउटामात्र बल प्रहार गर्न सक्यो । यद्यपि तुलनामा कमजोर देखिएको चेकले गोलका लागि एउटा पनि प्रहार गर्न सकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर