विश्व कप : इजिप्ट नकआउट चरणमा

काठमाडौं ।  इजिप्ट फिफा विश्वकपमा समूह ‘जी’को शीर्षस्थानमा उक्लिएको छ । नेपाली समयअनुसार सोमबार बिहान न्युजिल्यान्डलाई ३–१ गोल अन्तरले पराजित गरी इजिप्ट समूहको शीर्षस्थानमा उक्लिएर नकआउट चरणमा गयो । पहिलो हाफमा एक गोल खाएको इजिप्टले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै जित निकालेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर