युएईको पेट्रोलियम प्लान्टमा इरानको आक्रमण

काठमाडौं । युएईको फुजैराह क्षेत्रको एक तेल क्षेत्रमा ठूलो आगलागी भएको स्थानीय अधिकारीहरूले बताएका छन्। यो आगलागी इरानी ड्रोन आक्रमणबाट भएको हो।

फुजैराह मिडिया अफिसले आक्रमणपछि पेट्रोलियम उद्योग क्षेत्रमा ठूलो आगलागी भएको र त्यसलाई निभाउन तुरुन्तै टोलीहरू पठाइएको जनाएको छ। यसअघि युएईको रक्षा मन्त्रालयले केही समयअघि चारवटा मिसाइल पनि प्रहार गरिएको बताएको थियो, जसमध्ये धेरैलाई रोकिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर