जनहितका विषयमा कांग्रेस दृढ रूपमा उभिने : सभापति थापा

काठमाडौं ।  नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले नागरिकका माग बेवास्ता गरे सशक्त रूपमा प्रस्तुत हुने चेतावनी दिएका छन्।

विराटनगर विमानस्थलमा बुधबार पत्रकारहरूसँग कुराकानी गर्दै थापाले भने भदौ २४ गतेको घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै सरकारले कानुन मिचेर निर्णय गरिरहेको आरोप लगाए। थापाले जनहितका विषयमा कांग्रेस दृढ रूपमा उभिने बताउँदै सरकारका राम्रा काममा समर्थन रहने तर कमजोरीमा कडा आवाज उठाइने स्पष्ट पारे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर