सभापति अनुपस्थित कांग्रेसको बैठकमा के हुँदैछ ?

काठमाडौं ।  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी छ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बैठक बसेको हो ।

बैठकमा सभापति गगनकुमार थापाले दिनुभएको राजीनामा र हालै सम्पन्न निर्वाचनको समीक्षाको विषयमा छलफल हुँदैछ । सहमहामन्त्री उदय शमशेर जबराका अनुसार बैठकमा दुई वटा लिखित प्रस्ताव पेश भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर