एमालेको समानुपातिकतर्फका १६ जना सांसदको नाम टुँगो

काठमाडौं । नेकपा एमालेले समानुपातिकतर्फका १६ जना सांसदको नाम टुँगो लगाएको छ । आज बसेको सचिवालय बैठकमार्फत समानुपातिकतर्फ पार्टीले प्राप्त गरेको १६ सिटमा सांसदको नाम तय गरेको हो ।

जनजाति (४ जना)

महिला : भूमिका सुब्बा र गंगादेवी श्रेष्ठ
पुरुष : रामबहादुर थापा मगर र कुलभक्त शाक्य

खस आर्य (५ जना)

महिला : पद्मा अर्याल, टुकाभद्रा हमाल र एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र)
पुरुष : गुरु प्रसाद बराल र पुष्पराज कंडेल

थारु (१ जना) : कृपाराम राणा (पुरुष)

दलित (२ जना)
महिला : विष्णुमाया वी.के. र नीता घटानी

मधेसी (३ जना) महिला

महिला : रिङ्ला यादव र यशोधा कुमारी यादव

पुरुष : चन्द्रेश्वर मण्डल (पुरुष)

मुस्लिम : (महिला) साजिदा सिद्दीकी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर