संस्थापनलाई दवाब : विशेष महाधिवेशनको निर्वाचन कार्यक्रम जारी
काठमाडौं । नेपाली कांग्रेसको चालू विशेष महाधिवेशनमा निर्वाचन समितिले निर्वाचन कार्यतालिका तयार गरेको छ । महाधिवेशन प्रतिनिधिको नाम मतदाता नामावलीमा समेटेर सार्वजनिक गरिने छ । निर्वाचन तालिकामा साढे १ देखि साढे ३ सम्म उम्मेदवारी दर्ता, बेलुका ८ः५५ मा मतदानको समय राखिएको छ ।

प्रतिक्रिया
