मौसम : तराईका भू-भागमा हुस्सु रहने
काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका अधिकांश स्थानमा मध्याह्नसम्म हुस्सु/कुहिरो रहनेछ। यस्तै कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
प्रतिक्रिया
