मौसम : तराईका भू-भागमा हुस्सु रहने

काठमाडौं  । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका अधिकांश स्थानमा मध्याह्नसम्म हुस्सु/कुहिरो रहनेछ। यस्तै कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर