उपेन्द्र यादव र महन्थ ठाकुरको पार्टी पनि एक भए

काठमाडौं ।  उपेन्द्र यादवले नेतृत्व गरेको जनता समाजवादी पार्टी नेपाल र महन्थ ठाकुरले नेतृत्व गरेको लोकतान्त्रिक समाजवादी पार्टीबीच एकता भएको छ । आज बसेको दुवै पार्टीको पदाधिकारी बैठकले पार्टी एकीकरण गर्ने निर्णय गरेको हो ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई मजबुद बनाउनको लागि यो एकीकरण गरिएको अध्यक्षद्धय यादव र ठाकुरले संयुक्त रुपमा जारी गरेको सहमतिपत्रमा उल्लेख गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर