एमालेको पहिलो बैठक आज शुक्रबार बस्ने

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज शुक्रबार बस्ने भएको छ ।
बैठक आज दिउँसो १ः०० बजेका लागि बबरमहलस्थित कार्की ब्याङ्केटमा बोलाइएको नवनिर्वाचित सचिव डा राजन भट्टराईले जानकारी दिए । हिजो सम्पन्न एमालेको ११औँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ३०१ नयाँ केन्द्रीय कमिटी निर्वाचित गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर