टस जितेर विराटनगरविरुद्ध ब्याटिङ गर्दै कर्णाली याक्स

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेल कर्णाली याक्स र विराटनगर किंग्सबीच हुँदैछ । सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीले टस जितेर पहिले ब्याटिङ गर्ने निधो गरेको छ।

टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दै विराटनगर किंग्सलाई कर्णालीले बलिङको निम्तो दिएको हो । चर्चित स्पिनर सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले पहिलो इनिङमा फिल्डिङ गर्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर