मधेश प्रदेशको मुख्यमन्त्रीमा लोसपाका जितेन्द्र सोनार नियुक्त

काठमाडौं ।  मधेस प्रदेशको मुख्यमन्त्रीमा लाेकतान्त्रिक समाजवादी पार्टी(लोसपा) का जितेन्द्र सोनार नियुक्त भएको छ ।
नेपालको संविधानको धारा १६८ काे उपधारा २ बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोनारलाई बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।  यसअघि सतिश कुमार सिंह मधेस प्रदेशकाे मुख्यमन्त्री थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर