मधेश प्रदेशको मुख्यमन्त्रीमा लोसपाका जितेन्द्र सोनार नियुक्त
- काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्रीमा लाेकतान्त्रिक समाजवादी पार्टी(लोसपा) का जितेन्द्र सोनार नियुक्त भएको छ ।
- नेपालको संविधानको धारा १६८ काे उपधारा २ बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोनारलाई बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । यसअघि सतिश कुमार सिंह मधेस प्रदेशकाे मुख्यमन्त्री थिए ।

प्रतिक्रिया
