नेपाल सन् २०२६ मा हुने टी-२० विश्वकपका लागि छनोट

काठमाडौं ।  नेपाल आइसिसी टी-२० विश्वकपमा छनोट भएको छ। ओमानमा जारी एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्सको खेलमा संयुक्त अरब इमिरेट्स (युएई) ले सामोआलाई ७७ रनले हराएपछि नेपालले विश्वकपमा आफ्नो स्थान पक्का बनाएको हो।

नेपाल तेस्रो पटक विश्वकपमा पुगेको हो। नेपालले यसअघि सन् २०१४ र २०२४ को विश्वकप खेलको थियो। अब नेपालले भारत र श्रीलंकामा २०२६ मा हुने टी-२० विश्वकप खेल्नेछ।।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर